प्राधिकरणका कर्मचारी आन्दोलनमा, सम्पूर्ण विमानस्थल ठप्प पार्नेसम्मका बिरोध कार्यक्रम तय
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक मन्त्रिपरिषदमा दर्ता भएसँगै कर्मचारी बिरोधमा उत्रेका छन् । प्राधिकरण नटुक्राउन माग गर्दै उनीहरुले आन्दोलन कार्यक्रमसमेत सार्वजनिक गरेका छन् । आधिकारिक ट्रेड युनियन, प्राधिकरणले...