थप १ जनाको मृत्युसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो
विराटनगर । कोरोना संक्रमणका कारण नेपालमा थप एक जनको मृत्यु भएको छ । मृत्यु हुनेमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका महोत्तरीका ६० वर्षीय पुरुष छन् । महोत्तरी गाउँपालिका–३...