भरतपुर अस्पतालमा बिरामी कुरुवाले गरे आत्महत्या
काठमाडौं । चितवनको भरतपुर अस्पतालमा एक बिरामी कुरुवाले आत्महत्या गरेका छन् । बिरामी कुरुवा लमजुङ्का विष्णु सुनारले अस्पतालको मेडिसिन विभाग नजिक रहेको भर्याङमा झुण्डिएर आत्महत्या गरेका हुन् । लमजुङ्को दुधपोखरी...