चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमण सुनिश्चित, मिति तय हुँदैछ : प्रवक्ता बाँस्कोटा
काठमाडौं । छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनपिङको सन्निकट नेपाल भ्रमणका सन्दर्भमा विभिन्न चर्चा भइरहेका बेला सरकारले भ्रमणको सुनिश्चित भए पनि मिति भने नटुङ्गिएको स्पष्ट पारेको छ । सरकारका प्रवक्ता...