कांग्रेसको प्रश्न : सभामुखले राजीनामा दिएको हो कि कार्यवाहक ?
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बलात्कार प्रकरणमा मुछिएका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएको हो वा कार्यवाहक दिएको भन्दै प्रश्न गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार...