प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि टिचिङ अस्पतालमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । बुधबार विहानै उनी त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका...