कर्मचारीले सहसचिव र उपसचिवमा प्रतिस्पर्धा गर्न नपाउने
काठमाडौँ। निजामती सेवामा कार्यरत कर्मचारीले सहसचिव र उपसचिव पदमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । शुक्रवार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा निजामती कर्मचारीलाई राजपत्राङ्कित प्रथम(सहसचिव) र द्वितीय...