पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धनमा जोड
काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई सफल बनाउन पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धनका गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अध्यक्ष...