बैदेशिक रोजगारीमा जाँदा बैंक खाता अनिवार्य
काठमाडौं । सरकारले रेमिटेन्सलाई बैकिङ प्रणालीमार्फत ल्याएर विनिमय सञ्चिति बढाउन बैदेशिक रोजगारीमा जानेलाई बैंक खाता अनिवार्य गर्न लागेको छ । अहिले मुलुकमा कुल रेमिटेन्सको एकतिहाइभन्दा बढी हुन्डीमार्फत भित्रिने अनुमान छ...