गुणस्तर शिक्षाको नीति अन्तिम चरणमा : मन्त्री पोखरेल
विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन तयार पारिएको संघीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताएका छन् । प्रदेश नं १ सामाजिक विकास...