घुस लिएको आरोपमा ४ प्रहरी जवान पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु एक लाख घुस लिएको आरोपमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, गोङ्गबुमा कार्यरत चार प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । दुर्घटना सिफारिस दिएबापत सेवाग्रहीसँग...