प्रधानमन्त्री ओली उपचार गरेर स्वदेश फिर्ता
काठमाडौं । स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा स्वदेश फर्केका छन्। उनी सोमबार दिउँसो थाई एयरको विमानबाट त्रिभुवन विमानस्थल आइपुगेका हुन्। साउन १८ मा सिंगापुर प्रस्थान गरेका ओलीले...