निजामती कर्मचारी अस्पतालद्धारा अनलाईनबाट टिकट काट्ने सेवाको सुरुवात
काठमाडौं । निजामती कर्मचारी अस्पतालले नेपालमै पहिलो पटक अनलाईनबाट टिकट काट्ने सेवाको सुरुवात गरेको छ । अस्पतालले बुधबारदेखि लागू हुने गरी ओ.पि.डीको टिकट काट्न अनलाईन सेवा सुरु गरेको हो ।...