सबै कुरा भताभुंग बनाएर नयाँ निर्माण अहिले सम्भव छैन : मन्त्री पण्डित
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सबै कुरा भताभुंग बनाएर नयाँ निर्माण अहिले सम्भव नभएको बताए । आइतबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन...