लोक सेवाले प्रकाशित गरेको विज्ञापन खारेज गर्न सांसदहरुको माग
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले लोकसेवाले प्रकाशित गरेको विज्ञापन खारेज गर्न माग गरेका छन् । सांसद रामबहादुर विष्टले बैठकमा बोल्दै बैठकमा बोल्दै लोकसेवा सेवाले प्रकाशित गरेको विज्ञापन खारेज गर्नुपर्ने बताएका छन्...