मदन भण्डारीको हत्यारा पत्ता लगाउने प्रक्रिया सुरू भएको छ : गृहमन्त्री थापा
काठमाडौं । जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी प्रक्रिया सुरू गरिएको दाबी गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति...