२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कान्तिपुर पत्रिका बन्द

अ+ अ-

काठमाडौँ । कान्तिपुर दैनिक पत्रिका बन्द भएको छ ।

विश्वव्यापी महामारीका रूपमा संसारभर फैलिँदो कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले लकडाउनको घोषणा गरिसकेको अवस्थामा सहकर्मी, पाठक तथा राज्यको आव्हानपछि आज(शुक्रबार)देखि केही दिनका लागि स्थगित भएको जनाइएको छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले कठोर तर अत्यावश्यक निर्णयमा पुगेको जनाउँदै विशेष प्रकाशकीयमार्फत प्रिन्ट माध्यम बन्द भएको जनाएका हुन् ।

‘आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वानलाई कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौँ’ ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहियाले भनेका छन् ‘जसअनुरूप कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्र बाह्रपछि केही दिनका निम्ति स्थगन हुनेछन् ।’

दैनिक रूपमा परिस्थितिको आकलन र हालको स्थितिमा सुधार आउनासाथ पत्रिकाहरू पूर्ववत् प्रकाशित गरिने उनले जनाएका छन् ।

केएमजीका डिजिटल माध्यमहरु ईकान्तिपुर डट कम, काठमान्डुपोस्ट डट कमलगायत भने संचालनमै रहने छन् ।