उच्चस्तरीय समितिको आकस्मिक बैठक बस्दै
काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न सरकारद्वारा गठित उच्चस्तरीय समन्वय समितिको बैठक मङ्गलवार दिउँसो २ बजे बस्दैछ । लकडाउन पश्चात् मुलुकको अवस्था समीक्षा गर्न, कोरोना सङ्क्रमणको पछिल्लो अवस्था...