२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्चस्तरीय समितिको आकस्मिक बैठक बस्दै

अ+ अ-

काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न सरकारद्वारा गठित उच्चस्तरीय समन्वय समितिको बैठक मङ्गलवार दिउँसो २ बजे बस्दैछ ।

लकडाउन पश्चात् मुलुकको अवस्था समीक्षा गर्न, कोरोना सङ्क्रमणको पछिल्लो अवस्था र जनजीवनबारे आवश्यक निर्णय लिने बुझिएको छ ।

यसैबिच भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको विषयबारे पनि छलफल हुने बुझिएको छ यद्यपि कोरोनाबाट नै हो या होइन भन्नेबारे रिपोर्ट आउन बाँकी छ । उच्च ज्वरो र रुघाखोकीलागेपछि चितवन मेडिकल कलेजबाट रिफर गरेर कोरोना विशेष अस्पताल पठाइएका उनको आज बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यस्तै भारतीय सीमा नाकामा घर फर्किने नेपालीहरूको समस्या जटिल बन्दै गएपछि यसबारे पनि छलफल हुँदैछ । गौरिफन्टा, बनबसा लगायतका सीमा–नाकामा भारततर्फबाट आएका सयौँ नेपाली अलपत्र छन् । अलपत्र परेका नेपाली नागरिकलाई नेपाल भित्रन निर्देशन दिइएपछि मङ्गलवार यो सङ्ख्या झनै बढेपछि थप अन्योल बढेको हो ।

भारततर्फबाट आउने नेपालीहरूलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने भनिए पनि ठुलो सङ्ख्यामा भएका कारण अटेर गरेर भाग्नेको सङ्ख्या बढेकाले जोखिम बढेको समितिको ठहर छ । आज बस्ने बैठकले यसबारे थप निर्णय लिने बताइएको छ ।