अत्यावश्यक काममावाहेक सिंहदरवारभित्र प्रवेश निषेध
काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा अत्यावश्यक अवस्थामा बाहेकका व्यक्ति प्रवेशमा नियन्त्रण गरिने भएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रण गरिरहेको सरकारले सिंहदरवार परिसरभित्र...