अधिकारीको पार्टी कार्यालयमा श्रद्धाञ्जलि, आजै अन्त्येष्टि
काठमाडौं । उपचारका क्रममा शनिबार राति दिवङ्गत नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ...