निजामति कर्मचारीबाट आएकाले अभ्यस्त छुँ, विचलित छैन : उमाकान्त झा
रुपन्देही । प्रदेश नम्बर ५ को प्रदेश प्रमुखबाट पदमुक्त भएका उमाकान्त झाले संघीय सरकारले गरेको निर्णयबाट आफू विचलित नभएको बताएका छन् । उनले आफ्नो विदाइ कार्यक्रममा आफू निजामती कर्मचारीबाट आएकोले...