मन्त्रिमण्डल पुनर्गठन हुँदै : मन्त्रीदेखि सल्लाहकारसम्म फेर्ने तयारीमा प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनःर्गठनको तयारीमा छन् । प्रधानमन्त्रीको स्प्रिट समात्न नसकेको भन्दै यसअघि नै पटक-पटक मन्त्रिमण्डल पुनःर्गठनको कुरा उठ्दै आएको भएपनि त्यतिकै सेलाउँदै आएको थियो ।...