संघीय निजामती सेवा ऐनको विधेयक संशोधन गर्न माग
काठमाडौं । निजामती कर्मचारीहरूले मन्त्रिपरिषद्मा पेश गरिएको संघीय निजामती सेवा ऐनको विधेयक संशोधन गर्न माग गरेका छन् । उनीहरूले यसबारे बुधबार प्रधानमन्त्रीलगायत अन्य सरोकारवालालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरूले...