पाँच वर्षभित्र सुकुम्बासी समस्या समाधान गरिने : प्रधानमन्त्री ओली
पथरीशनिश्चरे । प्रधानमन्त्री केपी ओलीले आगामी पाँच वर्षभित्र सुकुम्बासी समस्याको स्थायी समाधान गरिने बताए । पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्चरे नगर समितिद्वारा आज आयोजित बधाई, शुभकामना तथा बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई...