अख्तियारद्वारा कागजात नियन्त्रण
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कागजात नियन्त्रणमा लिएको छ । अख्तियारको पोखरा कार्यालयले उपकरण खरिद र सामाजिक सेवा एकाइ सञ्चालनमा अनियमितता भएको उजुरीका आधारमाआइतबार छानबिनका...