स्वैच्छिक अवकासको रिटमा सर्वाेच्चको अग्राधिकार आदेश
काठमाडौं । स्वैच्छिक अवकास योजना कार्यान्वयन हुनुपर्ने माग राखी परेको रिटमा सर्वाेच्च अदालतले अग्राधिकारको आदेश दिएको छ । न्यायाधीशद्वय चोलेन्द्रशमशेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो...