शिक्षण अस्पतालका आवासीय चिकित्सक हडतालमा, आकस्मिकबाहेकका सबै सेवा ठप्प
काठमाडौं । १४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरू हड्तालमा उत्रेका छन् । सरकारले डा. गोविन्द केसीका मागबारे चासो...