नेविसंघको -यालीमा प्रहरी दमन, अध्यक्ष सहित २२ घाइते
काठमाडौं । डा. गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाउँदै माइतीघरबाट शान्तिपूर्ण -यालिमा उत्रिएको नेपाल विद्यार्थी संघका कार्यकर्तामाथी प्रहरीले दमन गरेको छ । माइतीघरबाट बानेश्वरतर्फ गइरहेको नेविसंघको टोली र प्रहरीबीच मंगलबार दिउँसो...