पूर्वपश्चिम रेलमार्ग निर्माणमा जमिनमुनिको पानीले समस्या निम्त्याउने
काठमाडौं । पूर्व पश्चिम रेलमार्ग निर्माण कार्यमा जमिनमुनिको पानीले समस्या निम्त्याउने देखिएको छ । प्रस्तावित पूर्व पश्चिम रेलमार्ग अन्तर्गत कैलाली जिल्लाका केही क्षेत्रमा रेलमार्ग बनाउन कठिन हुने भूभाग फेला परेको...