अष्ट्रियाको भ्रमण सकेर उपराष्ट्रपति पुन स्वदेश फर्किँदै
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भ्रमण सकेर स्वदेश फिर्ता हुँदै छन् । आज दिउँसो ३ः२५ बजे स्वदेश आइपुग्ने छन् उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा...