अमेरिकामा नेपालीले पाएको ‘टीपीएस’ सुविधा खारेज, नौ हजार नेपाली फर्काइदै
अमेरिकाले नेपालीलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस् (टीपीएस) सुविधा खारेज गरेको छ । महाभुकम्पका कारण नेपाली आप्रवासीलाई प्रदान गरिँदै आएको अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था अर्थात ‘टेम्पोररी प्रोटेक्टेड स्ट्याटस’ खारेजीको निर्णयसँगै...