सरुवा बढुवा निश्चित मापदण्ड बनाएर गर्न कामु प्रधानन्यायाधीशलाई ध्यानाकर्षणपत्र
काठमाडौं । सर्वोच्च अदालत विभागीय आधिकारिक ट्रेड युनियनले संवैधानिक निकायबाट हुने सरुवा बढुवालगायतका काम कारवाही निश्चित मापदण्ड बनाएर गर्न कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । ट्रेड युयिनयका उपाध्यक्ष...