वर्ष २०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा
काठमाडौं । नेपाली खेलकूद क्षेत्रका लागि २०७४ साल मिश्रित रह्यो । वर्ष २०७४ मा नेपाली खेलकूदले क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त ग-यो भने अन्यमा मिश्रित नतिजा निकाल्यो । क्रिकेटमा नेपालले एक...