भनसुनको भरमा नचल्न कर्मचारीलाई मन्त्री पण्डितको निर्देशन
ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई भनसुनको भरमा नचल्न निर्देशन दिएका छन् । मंगलबार ललितपुरमा आयोजित नेपाल सरकारका नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुको ३२ औं...