राजनीतिक परिवर्तनको समिक्षा गर्नुपर्ने समय आएको छ -पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक परिवर्तनको समीक्षा गर्ने बेला आएको बताएका छन् । ६८ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आज एक विज्ञप्ति जारी गरी पूर्वराजा ज्ञानेन्द्रले निर्वाचन गर्नु मात्र प्रजातन्त्र...