सुवास निरौला भ्रष्टाचारी ठहर, विशेषद्धारा ७ वर्ष कैद
काठमाडौं । विशेष अदालतले नेपाल पर्यटन बोर्डका तत्कालीन कार्यकारी प्रमुख सुवास निरौलासहित तीन जनालाई दोषी ठहर गरेको छ । विहिबार विषेश अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीशहरु द्वारिकामान जोशी...