आयोगले सार्जजनिक गर्यो समानुपातिकतर्फका प्रदेशसभा सदस्यको नामावली
काठमाडौं । निर्वाचन आयोगले गत मङ्सिर १० र २१ गते सम्पन्न प्रदेससभा सदस्य निर्वाचनको समानुपातिकतर्फको विजयी उम्मेदवारको नामावली आज सार्वजानिक गरेको छ । आयोगका अनुसार सार्वजानिक विजयी उम्मेदवारको नामावली यसप्रकारका...