सीमा क्षेत्रमा प्रहरी एकाइ स्थापना
नुवाकोट । बाहिरी जिल्लासँग सीमा जोडिएको नुवाकोटका दुई स्थानमा नेपाल प्रहरी युनिट (पोष्ट) एवं प्रहरी जाँच केन्द्र स्थापना भएको छ । अस्थायी प्रहरी युनिट स्थापनाअन्तर्गत शिवपुरी गाउँपालिका–६ समुद्रादेवीको गुर्जेभञ्ज्याङमा शुक्रबारदेखि...