प्रहरीमा बढुवा प्रक्रियाको बाटो खुल्यो, सईमा २१० जनाको नाम सिफारिस (सूचीसहित)
काठमाडौं । लामो समयदेखि रोकिएको नेपाल प्रहरीको बढुवा प्रक्रियाको बाटो खुलेको छ । लामो समयदेखि रोकिएको नेपाल प्रहरीको बढुवा प्रक्रिया गृहमन्त्री जनार्दन शर्माको निर्देशनपछि अघि बढेको हो । बुधबार बसेको...