घरभाडावापत लिएको ९० हजार फिर्ता गर्दै नेता योगेश भट्टराई
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले संसद सचिवालयबाट घरभाडावापत लिएको ९० हजार रुपैयँँ फिर्ता गर्ने भएका छन्। सांसद भट्टराईले ताप्लेजुङबाट निर्वाचित हुन् । उनले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म...