लोडसेडिङ्ग अन्त्य, उज्यालो यूगको सुरुवातः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लोडसेडिङ्ग अन्त्य अँध्यारो यूगको अन्त्य भई उज्यालो यूगको सुरुवातको प्रतिक भएको बताएका छन् । यो नितान्त प्राविधिक कुरा मात्र नभएर समग्र विकासलाई नयाँ गतिदिने सुरुवात...