सप्तरीका नयाँ प्रजिअमा कटवाल
काठमाडौँ। गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीमा कृष्णबहादुर कटवाललाई पठाएको छ । अर्खाखाँचीका प्रजिअ कटवाललाई सप्तरी सरुवा गरिएको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए। त्यसैगरी सप्तरीको नेपाल प्रहरीको प्रमुखमा उपरीक्षक...