गढीमाई नगरपालिकाका मेयर र कार्यालय प्रमुख सहित पाँच कर्मचारी प्रहरी नियन्त्रणमा
रौतहट । जिल्ला प्रशासन कार्यालय गौरले मंगलबार गढिमाई नगरपालिकाका मेयरसहित र प्रमुख प्रशासकिय अधिकृत सहित पाँच जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । नगरपालिकाको विभिन्न योजनाको भुक्तानी लगायतको काम होटलमा बसेर...