नेपाली सेनाद्वारा बाढी तथा पहिरो पीडितको उद्दार
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेकाहरूको उद्धार कार्यमा नेपाली सेना खटिएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुशार देशका विभिन्न स्थानहरुमा गएको बाढी तथा पहिरो पीडितहरुको जनधनको क्षति न्यूनीकरणमा...