निर्वाचनलाई अवसरका रुपमा लिऔँः पूर्वराष्ट्रपति यादव
वालिङ । पूर्व राष्ट्रपति डा रामवरण यादवले आसन्न स्थानीय तहको निर्वाचनलाई अवसरका रुपमा लिनुपर्ने बताएका छन् । पश्चिम स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा रहेको जनता माध्यमिक विद्यालयको शनिवार स्वर्ण महोत्सव स्तम्भको...