प्रधानमन्त्रीद्धारा आफ्नो नेतृत्वको सरकारका काम र उपलब्धी सार्वजनिक
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले आफ्नो सरकारले गरेको प्रमुख काम र उपलब्धी सार्वजनिक गरेको छ। शुक्रबार साँझ प्रधानमन्त्री दाहालको आधिकारिक वेवसाइटमा १ सय ३ बुँदे प्रमुख काम र उपलब्धी सार्वजनिक...