काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपिआर आफैँ तयार गर्छौं : सेना
काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई मधेश द्रुतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ । द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना...