सर्वोच्चद्वारा जयबहादुर चन्दको बढुवा बदर
काठमाडौं । सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने सरकारको निर्णय बदर गर्दै प्रहरी नियमावली अनुसार उपयुक्त व्यक्तिलाई प्रहरी प्रमुख बनाउन निर्देशन दिएको छ । प्रधानन्यायाधीश...