सूचना प्रविधिको विकासले मुलुकलाई समृद्ध बनाउँछ–मन्त्री महत
काठमाडौँ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले सूचना प्रविधिको विकासले मुलुकलाई समृद्ध बनाउन सहयोग पुर्याउने बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा जारी २३ औँ संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१७ इन एसोसिएसन विथ...